Logo

अन्तर्राष्ट्रिय विमानस्थलमा २० लाखकी पर्यटन परी


कालो सारीमा रातो पारी (किनारा), सेतो पछ्यौरीमा रातो पारी । नेवारी मैचाको पहिरनमा सजिएकी पर्यटन परीले नेपाली, चिनियाँ र अंग्रेजी भाषामा बोल्न थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई दंग परे ।

परीले मन्त्री भट्टराईलाई मिठासपूर्ण स्वरमा भनिन्,‘नमस्कार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ ।’

उनले यति के भनेकी थिइन्, विमानस्थलमा ताली गडगडाउन थाल्यो । सबैजना परीको सामिप्यमा पुग्न तँछाडमछाड गर्न थाले । ती पर्यटन परी सेलिब्रिटी नै बनेकी थिइन् । राजधानी दैनिक

प्रकाशित मिति : शुक्रबार, ९ फाल्गुन २०७६ ०८:२८

Archives

प्रतिक्रिया दिनुहोस्