Logo

मिस वर्ल्ड २०२० नेपालमा गर्नेबारे प्रारम्भिक छलफल


नेपाल भ्रमणमा रहेकी मिस वर्ल्ड–२०१९ टोनी एन सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेकी छन् ।

भेटमा मिस वर्ल्ड २०२० नेपालमा सम्भव भए नभएको विषयमा कुराकानी भएको बताइएको छ।

प्रकाशित मिति : बिहीबार, २२ फाल्गुन २०७६ २१:३४

Archives

प्रतिक्रिया दिनुहोस्