Logo

युवा पर्यटन व्यवसायी लामाद्वारा कोरोनाविरूद्धको कोषमा एक लाख दिने घोषणा


काठमाडौं । युवा पर्यटन व्यवसायी तथा नेपाल भ्रमण वर्ष २०२० को बागमती प्रदेश संयोजक अनिल लामाले कोरोना नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा एक लाख दिने घोषणा गरेका छन् ।

सरकारले छुट्टै कोष खडा गरेर नियन्त्रणको पहलकदमी लिएसँगै लामाले एक लाख रूपैयाँ कोषमा जम्मा गर्ने बताएका हुन् ।

सरकारले लिएको अभियानलाई सफल पार्नका लागि सबैले सहयोग गर्नुपर्ने आवश्यकता महसुस गरेर आफुले यो सहयोग गर्ने घोषणा गरेको उनले बताए ।

प्रकाशित मिति : आईतवार, ९ चैत्र २०७६ २३:११

Archives

प्रतिक्रिया दिनुहोस्