Logo

थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो


काठमाडौं । बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल ‌संक्रमितको संख्या ७८४८ रहेको छ ।

प्रकाशित मिति : बिहीबार, ४ असार २०७७ १६:३३

Archives

प्रतिक्रिया दिनुहोस्