Logo

नेकपा एमाले’ नामको दल दर्ताको लागि निवेदन


१६ असार, काठमाडौं । निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताको लागि निवेदन परेको छ ।

झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको हो।

उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी कमिटी बैठकमा समेत छलफल भएको थियो।

प्रकाशित मिति : मंगलवार, १६ असार २०७७ १९:०६

Archives

प्रतिक्रिया दिनुहोस्