Logo

थप ४७३ जनामा कोरोना सं‌क्रमण, काठमाडौंमा २८ जना


काठमाडौं । बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौंमा १७ महिला र ११ पुरुषमा सं‌क्रमण देखिएको हो । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : बिहीबार, १८ असार २०७७ १७:२७

Archives

प्रतिक्रिया दिनुहोस्