Logo

इलाम र ताप्लेजुङ्गको भ्रमणमा प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओली सोमबार इलाम र ताप्लेजुङ्गको भ्रमणमा जानुभएको छ । उहाँ हेलिकप्टर मार्फत त्यसतर्फ लाग्नुभएको हो ।

उहाँले ताप्लेजुङ्गमा उनले चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरीक्षण गर्ने कार्यक्रम छ । यस्तै इलाममा पनि उहाँ स्थानीय कार्यक्रममा सहभागी हुने छन् ।

ओलीसँग पूर्वसभामुख सुवास नेम्बाङ पनि साथमा रहनुभएको छ । केही दिनअघि उहाँ संखुवासभा पुग्नुभएको थियो ।

प्रकाशित मिति : सोमबार, ८ मंसिर २०७७ ११:३५

Archives

प्रतिक्रिया दिनुहोस्