Logo

संसद विघटनविरुद्ध १३ वटा रिट दायर


काठमाडौं । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएको छ । आइतबार र सोमबार अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएको हो ।

ती रिटमाथिको पेशी बुधबारका लागि तोकिएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

सबैजसो रिटमा संसद विघटन संसद विघटन असंवैधानिक भन्दै खारेज गर्न माग गरिएको छ ।

प्रकाशित मिति : सोमबार, ६ पुष २०७७ १५:५२

Archives

प्रतिक्रिया दिनुहोस्