Logo

नेपाल प्रहरीका ६९ डीएसपीको सरुवा, कटवाललाई सोलुखुम्बुको जिम्मा


काठमाडौं । नेपाल प्रहरीका ६९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

मंगलबार साँझ प्रकाशित सरुवा सूची अनुसार कवित कटवालले जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुको जिम्मेवारी पाएका छन् । उनी हाल महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।

सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बुको अपराध अनुसन्धान विभाग, नक्सालमा सरुवा भएको छ ।

प्रकाशित मिति : बुधबार, २२ पुष २०७७ ०८:११

Archives

प्रतिक्रिया दिनुहोस्