Logo

नेकपामा ओली र प्रचण्ड नै अध्यक्ष रहने भनी निर्वाचन आयोगले पठाएको ११ पृष्ठको पत्र यस्तो छ (पूर्ण पाठ)


https://drive.google.com/file/d/1-Y98o27hJw5xpMfilSEJ-OQAd-8V9KEu/view

काठमाडौं, माघ १३ । निर्वाचन आयोगले नेकपाको अधिवेशन अघिसम्म दुई अध्यक्षमध्ये कुनैले पनि पार्टी विधानविपरीत जान नमिल्ने देखिएको जवाफ पठाएको छ ।

मंगलबार केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आयोगले पठाएको पत्रमा अन्तरिम विधानको धारा १८ (घ) अनुसार महाधिवशेनसम्म पार्टीमा दुईजना अध्यक्ष, २ जना वरिष्ठ नेता, १ जना महासचिव, १ जना प्रवक्ता र केन्द्रीय समिति ४४१ सदस्यीय रहने व्यवस्था बमोजिम फरक फरक मितिमा दुबै पक्षबाट गरिएको फरक फरक विवरण स्वीकार गर्न नसकेको स्पष्ट पारेको छ ।

पूर्ण पाठ पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् !

प्रकाशित मिति : मंगलवार, १३ माघ २०७७ १५:१०

Archives

प्रतिक्रिया दिनुहोस्