Logo

संसद् सचिवालयले दर्ता गर्‍यो दाहाल–नेपालको निर्णय


काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले संसदीय दलले गरेको निर्णय संसदीय दलले दर्ता गरेको छ ।

निर्णयका बारेमा जानकारी औपचारिकरुपमा गराउन संसद् सचिवालयका महासचिव भरत गौतमको कार्यकक्षमा पुगे पनि संसद् सचिवालयले यसअघि दर्ता गर्न मानेको थिएन ।

लामो समयदेखि नेकपाका शीर्ष नेता र महासचिवसहित संसद् सचिवालयका कर्मचारीको गलफती भएपछि अन्ततः दाहाल–नेपालको निर्णय दर्ता भएको हो ।

प्रकाशित मिति : आईतवार, २३ फाल्गुन २०७७ १५:२१

Archives

प्रतिक्रिया दिनुहोस्