Logo

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने, ओलीको राजीनामा माग


काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । र, आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेको छ ।

शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रकाशित मिति : शुक्रबार, २० चैत्र २०७७ २०:१९

Archives

प्रतिक्रिया दिनुहोस्