Logo

शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने छ: अर्थमन्त्री शर्मा


नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताएका छन्। शर्माले शुक्रबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्।

उनले शेयर बजारमा के कस्ता समस्या छन् ? तीनलाई सामाधान गर्दै सर्वसाधारण अनुकुल बनाइने बताएका हुन् ।

वार्षिक करिब १४ अर्ब राजस्व उठ्ने क्षेत्र शेयर बजार पनि रहेकोले यस क्षेत्रमा रहेका समस्या सामाधान गर्दै सर्वसाधारणकाे हित हुने गरी विकास गरिने शर्माले बताएका छन्।

प्रकाशित मिति : शुक्रबार, १ श्रावण २०७८ १८:४७

Archives

प्रतिक्रिया दिनुहोस्