Logo

पाप्दुको श्री पशुपति आधारभुत विद्यालय भवन पहिरोले पुरियो


अर्जुन खालिङ राई
सोलुखुम्बु, वाकु । अविरल बर्साका कारण पहिरो जाँदा सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६, वाकुको पाप्दुमा अवस्थित श्री पशुपति आधारभुत विद्यालय पुरिएको छ ।

माथिबाट झरेको पहिरोले पुरिएर विद्यालयको २ कोठे ई. सि. ई. डि. भवनमा पुर्ण क्षती पुर्‍याएको छ । ढुङ्गा, माटोले बनेको उक्त भवन टिनको छानोले रहेको थियो ।

प्रकाशित मिति : बिहीबार, ७ श्रावण २०७८ ०७:५३

Archives

प्रतिक्रिया दिनुहोस्