Logo

बस सामुदायिक अस्पतालमा तोडफोड


अर्जुन खालिङ राई
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित बस सामुदायिक सामुदायिक अस्पतालको चाबी तोडिएको छ ।

गएराति अज्ञात ब्यक्तिद्वारा स्वास्थ्य अस्पतालको कोभिड -१९ तथा सरुवा रोग ब्यवस्थापन केन्द्रको ताल्चा काटेर औषधी छरपस्ट पारीएको जनाइएको छ ।

अस्पतालभित्र के कति सामान चोरी भो भन्ने अहिले एकिन हुन नसकेको अस्पतालमाका अहेव हिरा बहादुर खालिङ राईले जानकारी दिनुभयो । चोरी गर्ने ब्यक्तिको खोजी कार्य भैइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बिहीबार, १४ श्रावण २०७८ १६:२३

Archives

प्रतिक्रिया दिनुहोस्