Logo

राष्ट्रियसभाका २० सदस्यको पद रिक्त हुँदै, चुनाव गर्न आयोगको सिफारिस


निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न सिफारिस गरेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको भेटमा आयोगले फागुन पहिलो साता रिक्त २० सदस्यको निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको हो । २० सदस्यको पदावदी आगामी फागुनमा सकिँदैछ । 

प्रकाशित मिति : सोमबार, ८ कार्तिक २०७८ १५:०८

Archives

प्रतिक्रिया दिनुहोस्