Logo

नेपाल भ्रमण वर्ष २०२० को भब्य शुभारम्भ


काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ आयोजित भब्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुभएको छ।

उद्घाटन कार्यक्रमलाई चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङले पनि सम्बोधन गर्नुभयो । ।

कार्यक्रममा नेपालका मौलिक संस्कृति झल्कने नाचगानका साथै आतिसबाजी समेत गरिएको थियो । सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : बुधबार, १६ पुष २०७६ २१:१६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ