सोलुदुधकुण्ड नगरपालिकाको अर्को उपलब्धि: नुम्बुर बहुप्राविधिक शिक्षालयका लागि साढे ११ करोड सहयोग
काठमाडौं, १४ असार । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा सञ्चालन हुने नुम्बुर बहुप्राविधिक शिक्षालयका लागि महत्वपूर्ण आर्थिक सहयोग प्राप्त हुने भएको