काठमाडौं । सामाजिक सेवा क्षेत्रका कामलाई प्रभावकारी बनाउन सरकारले सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।