ओलीको असंवैधानिक कदमविरुद्ध सल्लेरीमा विशाल जुलुस, ओलीको जयजयकार गर्नेहरुलाई ‘फेस टु फेस’ आउन केन्द्रीय सदस्य राईको चुनौति
सोलुखुम्बु, १४ पुस २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध सदरमुकाम सल्लेरीमा विशाल ¥याली तथा