Logo

सगरमाथा क्षेत्रमा हिउँपहिरो, बाटोमा क्षति


काठमाडौं। सगरमाथा क्षेत्रमा हिउँपहिरो गएको छ । बेस क्याम्प र क्याम्प– १ को मध्यभागमा बुधबार बिहान हिउँपहिरो गएको पर्यटन विभागले जनाएको छ।

हिउँपहिरोबाट सगरमाथा चढ्ने बाटोमा क्षति पुगेको छ।

प्रकाशित मिति : बुधबार, २६ चैत्र २०८१ २२:१८
प्रतिक्रिया दिनुहोस्