Logo

क्यानको सचिवमा पारस खड्का निर्वाचित


नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचनको मतगणनामा ७५ मत गणना हुँदा पारसले ४३ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्धन्द्धी प्रशान्त विक्रम मल्लले ३२ मत पाए।

निर्वाचित हुनका लागि आवश्यक ४३ मत ल्याएपछि पारसले सचिवमा बाजी मारेका हुन्। अब १० मत गणना हुन बाँकी छ।

प्रकाशित मिति : शनिबार, ६ आश्विन २०८० १८:१०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ