सल्लेरी-माप्य-खुम्बु सडक कालोपत्रेको बजेट थप्ने उपप्रधानमन्त्री महासेठको प्रतिबद्धता
काठमाडौं । उपप्रधानमन्त्री रघुबीर महासेठले निर्वाचन क्षेत्र रणनीतिक सडक परियोजना सल्लेरी-सेलगुडी-माप्य-खुम्बु सडक कालोपत्रेका लागि बजेट थप गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको