Logo

६० जना सहसचिवको एकैपटक सरूवा


काठमाडौं– सरकारले ६० जना सहसचिवको सरूवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उनीहरूको विभिन्न प्रदेश तथा संघीय सरकारका विभिन्न मन्त्रालयमा सरूवा गरिएको हो।

अर्थ मन्त्रालयबाट ३ जना बाहिरिएका छन् भने २ जना भित्रिएका छन्। अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाललाई सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरूवा गरिएको छ।
यसैगरी अर्का सहसचिव उत्तरकुमार खत्रीको सरूवा प्रदेश नं १ को आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव बनाइएको छ।
सरुवा भएका सहसचिबहरुको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित मिति : बिहीबार, ११ भाद्र २०७७ ११:०५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ