पोखराका पौडेल पर्यटनमन्त्री
काठमाडौं । बालेन नेतृत्वको सरकारमा पोखराका खड्कराज पौडेल (गणेश पौडेल) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री फाइनल भएका छन् ।
उनी कास्की–१ बाट निर्वाचित सांसद हुन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् ।

