थुलुङ दुधकोशी अस्पतालको लागि स्वास्थ्य सामाग्री किन्ने, प्रमुखको जिम्मेवारी चौधरीलाई
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा अवस्थित दुधकोशी अस्पताल, मुक्लीको प्रमुखको जिम्मेवारी डा. अजय चौधरीलाई दिइएको छ । गाउँपालिका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका