एभरेष्ट दुधकोशी साँस्कृतिक पदमार्गको काठमाडौंमा अफिसियल लञ्चिङ, वृत्तचित्र तथा प्रचारमूलक सामाग्री पालिकाको वेवसाइटमा राखिने
काठमाडौं, १६ भाद्र । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले “एभरेष्ट दुधकोशी साँस्कृतिक पदमार्ग”को अफिसियल लञ्चिङ काठमाडौंमा सम्पन्न गरेको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन