Logo

संसद् अधिवेशन अन्त्यका लागि सिफारिस


काठमाडौं : मन्त्रिपरिषदको बैठकले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दिउँसोँ बसेको बैठकले यस्तो निर्णय गरेको भूमि व्यवस्थामन्त्री पद्म अर्यालले जानकारी दिइन्।

निर्णय गर्नुअघि प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिसँग परामर्श गरेका थिए। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ।

प्रकाशित मिति : बिहीबार, १८ असार २०७७ १३:०७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ