Logo

माप्य दुधकोशी गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण कार्यशाला गोष्ठी


सोलुखुम्बु : माप्य दुधकोशी गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सुरु भएको छ ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा जारी गोष्ठिमा जिल्ला शिक्षा समन्वय इकाई सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठ, जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा सोलुखुम्बुका प्रमुख तारानाथ निरौला, स्थानीय पाठ्यक्रम निर्माण समितिका सदस्यलगायतको सहभागीता रहेको गाउँपालिका उपाध्यक्ष जुनिती माया मगरले जानकारी दिनुभयो ।

कार्यक्रमको सहजिकरण बिषय बिज्ञ पाठ्यक्रम अधिकृत खिलानाथ श्रेष्ठले गर्नुभएको छ ।

पाठ्यक्रम निर्माण समितीका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष नारायणकाजी कार्कीको अध्यक्षतामा सुरु भएको गोष्ठी दुई दिनसम्म जारी रहने छ ।

प्रकाशित मिति : बुधबार, २२ पुष २०७७ २०:५६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ