Logo

माओबादी केन्द्र सोलुखुम्बुले राख्यो बोर्ड


नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) सोलुखुम्बुले जिल्ला पार्टी कार्यालयमा होर्डिङ बोर्ड राखेको छ ।

शनिबार जिल्ला कमिटी संयोजक गोम्बु शेर्पा ‘कर्ज्याङ’, नेताहरु ध्रुब पराजुली, हिमाल गिरीलगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थितिमा बिधिवत रुपमा पार्टीको बोर्ड राखेर माओवादी केन्द्रले कार्यालयको स्थापना गरेको हो।

तत्कालीन एमालेसंग पार्टी एकीकरण पूर्ब कार्यालय रहेकै स्थानमा माओवादी केन्द्रको पार्टी कार्यालय स्थापना गरिएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, २९ फाल्गुन २०७७ २१:३३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ