Logo

माओवादी केन्द्रका नवनिर्वाचित २३७ केन्द्रीय सदस्य (सुची)


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिका २३७ जना सदस्यहरुको प्रस्तावित नाम महाधिवेशनको बन्दसत्रमा घोषणा गरिरहेका छन् । प्रज्ञा भवनमा जारी बन्द सत्रमा दाहालले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन् । यस्तो छ नवनिर्वाचित केन्द्रीय सदस्यको सुची

खस आर्यतर्फ (पुरुष, महिला र युवा):

नारायण दाहाल, सूर्य सुवेदी, धीरेन्द्र शर्मा बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवेन्द्र पराजुली, हरिराज अधिकारी, विजय भण्डारी, दुर्गा चापागाईँ, दानबहादुर सोडारी, यशोदा न्यौपाने, विमल सिंह, दीपा सिंखडा, गीता सुवेदी, कृष्ण शाही, अम्बिका बुढाथोकी, गोमा कुँवर, रुकु चौलागाईं, रुक्मिणी गौतम, हरिमाया शर्मा, आशा कोइराला, सीता पोख्रेल, कल्पना धमला, गंगा बेल्बासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशीला चापागाईँ, नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल, सत्या पहाडी, समिता कार्की, सुशीला सिंखडा, दीपा सिंखडा, ज्ञानु बस्नेत, लक्ष्मी न्यौपाने, मञ्जु बमलगायत ।

थारुतर्फ (पुरुष,महिला र युवा):

शन्तकुमार चौधरी, एकनारायण चौधरी, रुपा चौधरी, अञ्जना चौध्री, अञ्जु चौधरी, दीपा चौधरी, कृष्ण चौधरी, रामकुमारी चौधरीलगायत ।

आदिवासी जनजातितर्फ (पुरुष, महिला र युवा)

अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर मगर, जीतबहादुर योञ्जन, दीपेन्द्र पुन मगर, अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, तारा घर्ती, पार्वती थापा, लक्ष्मी पुन, सरिता तामाङ, प्रतिभा पुन, उर्मिला लामा, लालकुमारी पुन, मधु खापुङ, सीता थेवे, इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्ती मगर, बीना मगर, आर तामाङ, कमला पहाडी लगायत ।

मधेसीतर्फ:

रामकुमार यादव, उपेन्द्र मेहता, बोधमाया कुमारी यादव, सुनीताकुमारी महतोलगायत अपाङ्गतर्फ चूडामणि खड्का, घनश्याम यादव, चम्पा कार्कीलगयात मुस्लिमतर्फ हकिकुल्लाह मुसलमान, अरु पछि चयन हुन बाँकी ।

दलिततर्फ:

विष्णु बहादुर बिक, जगत पार्की, सुवोध श्रीपाइली, पार्वती बिक, अञ्जना विशञ्खे, गीता नेपाली, धनमाया बिक, लक्ष्मी बिक, शान्ति नेपाली, दुर्गा बिक, सीता गहतराज, पम्फा बसेललगायत ।

खुलातर्फ:

१. नेपबहादुर थारु चौधरी
२. लक्ष्मणदत्त जोशी
३. शरदसिंह भण्डारी
४. खगराज भट्ट
५. नरेन्द्रबहादुर कुँवर
६. त्रिलोचन भट्ट
७. माधव सापकोटा
८. युवराज चौलागाईं
९. लेखनाथ दाहाल
१०. शालिकराज जमकट्टेल
११. श्यामकुमार श्रेष्ठ
१२. हरि दाहाल
१३. महेश्वर दाहाल
१४. हेमलाल शर्मा
१५. सन्तकुमार दराई
१६. हितमान शाक्य
१७. कृष्णप्रसाद सापकोटा
१८. धर्मदत्त देवकोटा
१९. मुक्ति प्रधान
२०. ईश्वरीप्रसाद भण्डारी
२१. सुनील मानन्धर
२२. हरिबोल गजुरेल
२३. पुष्पकमल दाहाल प्रचण्ड
२४. दिलिप महर्जन
२५. सुदन किँराती
२६. किरणकुमार राई
२७. सुरेश राई
२८. हेमराज भण्डारी
२९. राजेन्द्र कार्की
३०. एकचन्द्र बराल
३१. पदमबहादुर राई
३२. साबित्रीकुमार काफले
३३. सुरेन्द्रकुमार कार्की
३४. युवराज भट्टराई
३५. अजयशंकर नायक
३६. अशोक मण्डल
३७. भरतप्रसाद शाह
३८. प्रकाशहरि पोखरेल
३९. राजु खड्का
४०. योगकुमार यादव
४१. गोपाल ठाकुर
४२. रामकुमार शर्मा
४३. रामेश्वर राय यादव
४४. मातृका यादव
४५. प्रल्लाह कुमार बुढाथोकी
४६. गिरिराजमणि पोखरेल
४७. विश्वनाथ साह
४८. गणश साह
४९. इन्द्रजित थारु
५०. जीवन गौतम
५१. तेजबहादुर ओली
५२. हेमराज शर्मा पोखरेल
५३. गणेशमान पुन
५४. जगप्रसाद शर्मा
५५. वर्षमान पुन
५६. महेश्वरजंग गहतराज
५७. कुलप्रसाद केसी
५८. डोरप्रसाद उपाध्याय
५९. सुबबहादुर रोका
६०. तिलकराम शर्मा
६१. चक्रपाणि खनाल
६२. कृष्णध्वज खड्का
६३. कृष्णबहादुर महरा
६४. बामदेव क्षेत्री
६५. झकबहादुर मल्ल
६६. विन्दमान विष्ट
६७. रामदीप आचार्य
६८. महेन्द्रबहादुर शाही
६९. राजकुमार शर्मा
७०. शक्ति बस्नेत
७१. गजेन्द्र महत
७२. टेकबहादुर बस्नेत
७३. जनादर्न शर्मा
७४. मायाप्रसाद शर्मा
७५. कालीबहादुर मल्ल
७६. युवराज दुलाल
७७. रामप्रसाद सापकोटा
७८. ओमनाथ ढुंगाना
७९. गंगा कार्की
८०. पुष्पविक्रम मल्ल
८१. लीलामणि पोखरेल
८२. लक्ष्मण पन्त
८३. लेखनाथ न्यौपाने
८४. डिलाराम आचार्य
८५. झक्कु सुवेदी
८६. सीपबहादुर बस्नेत
८७. कृष्ण केसी
८८. अमरबहादुर गुरुङ तमु
८९. गुप्तबहादुर ठकुरी
९०. खिमलाल देवकोटा
९१. देवेन्द्र पौडेल
९२. हरिबहादुर चुमान
९३. बालकृष्ण गैरे
९४. नारायणकाजी श्रेष्ठ
९५. कृष्णप्रसाद धिताल
९६. देवप्रसाद गुरुङ
९७. श्रीराम ढकाल
९८. सुरेश आलेमगर
९९. हितराज पाण्डे
१००. दिनानाथ शर्मा
१०१. पम्फा भुसाल
१०२. उर्मिला अर्याल
१०३. जयपुरी घर्ती
१०४. रेखा शर्मा
१०५. पूर्णाकुमारी सुवेदी
१०६. यशोदा सुवेदी गुरुङ
१०७. परशुराम रम्तेल
१०८. महेन्द्र पासवान
१०९. गोपी सार्की अछामी
११०. दलजित श्रीपाइली
१११. दिलमान चौधरी

प्रकाशित मिति : आईतवार, १८ पुष २०७८ १९:५४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ