Logo

शुल्क निर्धारण एवं छात्रवृत्ति कार्यान्वयन गराउन सबै स्थानीय तहलाई शिक्षा मन्त्रालयको १० बुँदे अनुरोध


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति कार्यान्वयन गराउन सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

बुधबार मन्त्रालयले स्थानीय तहका लागि १० बुँदे अनुरोध पत्र सार्वजनिक गर्दै कानूनी रूपमा व्यवस्था भएका कुरालाई कडाइका साथ कार्यान्वयन गराउन ७५३ वटै स्थानीय तहलाई अनुरोध गरेको हो ।

प्रकाशित मिति : बुधबार, ७ चैत्र २०८० २२:१२
प्रतिक्रिया दिनुहोस्