Logo

कोरोनाले पूरै देश आतंकित भइरहेका बेला मन भुलाउन सित्तैमा पोर्न भिडियो सेवा!


पूरै देश कोरोनाले आतंकित भइरहेको र आफैं क्वारेन्टाइनमा बस्नुपर्ने नियम इटाली सरकारले लगाइरहेका बेला क्यानडेली कम्पनी पोर्नहबले त्यहाँका बासिन्दालाई एक महिनासम्म सित्तैमा प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ।

‘यो बेला घरबाट निस्कने होइन,’ पोर्नहबलाई उद्धृत गर्दै बेलायती अखबार गार्डियनले भनेको छ, ‘घरमा एक्लै कसरी बस्नु? यसको विकल्पका रूपमा हामीले हाम्रो प्रिमियम सेवा सबै इटालीलाई सित्तैमा दिने निर्णय गरेका हौं। यसले उहाँहरूको एकल जीवनमा चार चाँद लगाउने अपेक्षा गरेका छौं।’ आज प्रकाशित शुक्रबार साप्ताहिकले यो खबर छापेको छ।

प्रकाशित मिति : बिहीबार, ६ चैत्र २०७६ १५:५१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ