Logo

अनुशासन आयोगले नेकपा नेताको सम्पत्ति छानबिन गर्ने


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफना नेताहरूको सम्पत्ति छानबिन गर्ने जिम्मा अनुशासन आयोगलाई दिएको छ।

माघ १५–१९ सम्म बसेको केन्द्रीय समिति बैठक समापनका दिनमा सम्पत्ति छानबिनको जिम्मा अनुशासन आयोगलाई दिइएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका छन्।

केन्द्रीय सदस्यहरुले नेकपा नेताको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेपछि सो निर्णय गरिएको अध्यक्ष प्रचण्डको भनाइ छ।

प्रकाशित मिति : आईतवार, १९ माघ २०७६ २१:२९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ