Logo

राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बुले पायो पूर्णता, ८ वटै स्थानीय तहको नेतृत्व घोषणा (नामावलीसहित)


सोलुखुम्बु । राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बु जिल्ला कमिटीलाई पूर्णता दिइएको छ । संघको जिल्ला कमिटी संयोजक देउता बस्नेत (देव)को अध्यक्षतामा बसेको बैठकले जिल्ला कमिटिलाई पूर्णता दिएको हो ।

संघको संयोजक र सहसंयोजक यसअघिनै चयन गरिएको थियो । संघको सहसंयोजकमा योगेश श्रेष्ठलाई चयन गरिएको थियो । युवा संघको जिल्ला कमिटिमा ६१ सदस्य चयन गरिएको छ । यसैबीच आठै वटा स्थानीय तहमा पनि संयोजक र सहसंयोजक चयन गरिएको छ ।

प्रकाशित मिति : शनिबार, ३ फाल्गुन २०७६ २०:११
प्रतिक्रिया दिनुहोस्