पर्यटन क्षेत्रको लागि राहत प्याकेज ल्याउन पूर्व पर्यटनमन्त्री अधिकारीपत्नी विद्या भट्टराईको माग
पूर्व पर्यटनमन्त्री स्व रविन्द्र अधिकारी पत्नीसमेत रहेकी प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पर्यटन क्षेत्रको लागि राहतको प्याकेज ल्याउन सरकारसँग माग गर्नुभएको