Logo

ओली पक्षमा लागेका २ सांसद प्रचण्ड-नेपालको बैठकमा आएर हस्ताक्षर


नेकपाको ओली पक्षमा लागेका २ सांसद प्रचण्ड–नेपाल समूहको संसदीय बैठकमा सहभागी भएका छन्। सांसदहरु माया ज्ञवाली न्यौपाने र गंगा चौधरी प्रचण्ड–नेपाल पक्षमा लागेका हुन्।

उनीहरुले दुवैले हस्ताक्षरसमेत गरिसकेका छन्। यसअघि प्रचण्ड–नेपाल पक्षबाट ओली क्याम्पमा छिरेकी ज्ञवाली पुनः प्रचण्ड–नेपाल समूहमै फर्किएकी हुन्।

सिंहदरबारमा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक जारी छ।

प्रकाशित मिति : शुक्रबार, २१ फाल्गुन २०७७ १४:४२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ