Logo

विधान संशोधन गर्न एमालेले बनायो कार्यदल, उल्लंघन गर्नेलाई कारवाही गर्न संसदीय बोर्ड गठन


काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठकले विधान संशोधन गर्न कार्यदल निर्माण गरेको छ। बालुवाटारमा जारी संसदीय दलको बैठकले विधान संशोधन गर्नका लागि तीन सदस्यीय कार्यदल निर्माण गरेको हो।

पार्टीको विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौडेल रहेका छन्।

ओलीले बोलाएको बैठक बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बहिष्कार गरेको छ। बैठकले अनुशासन उल्लंघन गर्ने सांसदलाई कारबाही गर्न संसदीय बोर्ड समेत गठन गरेको छ।

प्रकाशित मिति : बिहीबार, ५ चैत्र २०७७ १६:४२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ