Logo

पर्यटनमन्त्री किराती भोजपुरको सरसफाईमा सहभागी, स्थानीय समुहलाई एयर गन उपलब्ध


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यो हप्ताको सरसफाई भोजपुर सदरमुकाममा गर्नुभएको छ ।

आफ्नो गृहजिल्ला भोजपुर भ्रमणमा रहनुभएका उहाँले आज शुक्रबार सरसफाईमा सहभागिता जनाउदै विहानी समुहलाई लामखुट्टे भगाउन एयर गनसमेत उपलब्ध गराउनुभयो ।

स्थानीय विहानी समुहले हरेक शुक्रबार साप्ताहिक रुपमा गर्दै आएको छ ।

भोजपुरको विमानस्थलमा बन्न लागेको नयाँ टर्मीनल भवन सिलान्यासको लागि गृह जिल्लामा रहनुभएको मन्त्री किरातीले जिल्लाको ११ स्थानमा स्थानीय जनतासँग औपचारिक भेटघाट कार्यक्रममा सहभागीता जनाएको मन्त्रीका प्रेस संयोजक राजन समिपले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, २६ श्रावण २०८० १३:३५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ