Logo

सभामुखबारे अध्यक्षद्वयबीच जुट्यो सहमति, ४ बजे सचिवालय बैठक


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेकपा नेता अग्नि सापकोटालाई सभामूख बनाउने सहमति भएको छ।

दुई अध्यक्षबीच आज बालुवाटारमा भएको छलफलमा सापकोटालाई सभामूख बनाउने सहमति भएको नेकपा सचिवालय स्रोतले जनाएको छ।

त्यसलगतै अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको छ। सचिवालय बैठकबाट औपचारिक अनुमोदन गर्ने जनाइएको छ।

प्रकाशित मिति : आईतवार, ५ माघ २०७६ १३:२१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ