रवि लामिछानेसहित तीनैजनाले पाए सफाई
काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेसहित तीनैजनाले शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दामा सफाई पाएका छन् ।
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसहित युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।