Logo

रवि लामिछानेसहित तीनैजनाले पाए सफाई


काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेसहित तीनैजनाले शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दामा सफाई पाएका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसहित युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।

प्रकाशित मिति : आईतवार, ५ माघ २०७६ १७:५९
प्रतिक्रिया दिनुहोस्