Logo

नेपाललाई तेस्रो सफलता, ओमानका अकिब आउट


काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमानले सुरुवाती ३ ब्याटसम्यानलाई सस्तैमा गुमाएको छ। ओमानले तेस्रो विकेटको रुपमा अकिब लियासलाई १६ रनमा गुमाएको छ। अकिब अभिनाष बोहराको बलमा दीपेन्द्रसिंह ऐरीले रनआउट गराए।

यसअघि करण केसीले दुई विकेट लिए। एनले आफ्नो पहिलो विकेटको रुपमा जतिन्दर सिंहलाई बोल्ड आउट गराएका थिए। करणले दोस्रो विकेटको रुपमा खवार अलीलाई ५ रनमा आउट गराए।

योसँगै ओमानको १३ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ३९ रन भएको छ।

प्रकाशित मिति : बुधबार, २२ माघ २०७६ १०:५४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ