राजधानीमा विहानै बर्षा, देशभरको मौसम कस्तो हेर्नुहोस्

आज राती देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू-गमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भु-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु-भागका एकरदुई स्थानमा मेघ गर्जनर चट्याङर सहित वर्षाको सम्भावना रहेको छ।
पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
देशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्/हावाहुरी/असिना सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ।