Logo

घरभाडा छुट दिने शुष्मा राईको घोषणा


काठमाडौं, चैत ८ । ललितपुरको ग्वार्कोस्थित आफ्नो घरमा भाडामा बस्नेहरुका लागि सुष्मा राईलेले १ महिनाकाे  भाडा नलिने घोषणा गरेका छन् । उनले सामाजिक संजाल मार्फत यस्तो घोषणा हुन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) कि पूर्व आइसिसि सदस्य राईले आर्थिक मन्दीलाइ ध्यान दिई एक महिनाको भाडा नलिने निर्णय गरेको बताइन्। ‘एक महिनाको भाडा नलिने जानकारी घाडामा बस्ने सवैलाई गराएको छु, सवै मिलेर कोरोनाबिरुद्ध लडनका लागि मैले यस्तो निर्णय लिएको हुँ,’ ।

‘त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु कतव्य हो, घरमा भाडामा बसिरहनुभएका हरूलाई एक महिनाको घरभाडा नलिने निर्णय गरेको हुँ,  राईले फेसबुकमा लेखेकी छिन् ।

प्रकाशित मिति : शनिबार, ८ चैत्र २०७६ ०७:४३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ