Logo

बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण


प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार हुने भएको छ । त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भरखरैसम्पन्न सचिवालय बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको छ। सचिवालय बैठकपछि पत्रकारहरुसँग नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अरु विषयमा छलफल नभएको जानकारी दिए।

 

प्रकाशित मिति : आईतवार, १८ फाल्गुन २०७६ १३:१७
प्रतिक्रिया दिनुहोस्