Logo

माप्य दुधकोशी गाउँपालिकाद्वारा साढे ४५ करोडभन्दा बढिको बजेट सार्वजनिक, के के मा कति ?


सोलुखुम्बु । “पर्यटन र कृषी: समुन्नत माप्य दुधकोशी” भन्ने नाराको साथ माप्य दुधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजानिक गरेको छ ।

आज मंगलबार माप्य दुधकोशी गाउँपालिकाको गाउँसभा हलमा सम्पन्न अधिवेशनमा ४५ करोड ४५ लाख ४१ हजार १४३ रुपैया बजेटसहितको नीति तथा कार्यक्रम सार्वजानिक गरेको हो ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अनुमतिमा पेस भएको बजेट अनुसार संघीय सरकार समानीकरण अनुदान रु.१० करोड २६ लाख, संघीय सरकार राजश्व वाँडफाँड रु.८ करोड २४ लाख ४२ हजार १४३ रुपैया, संघीय सरकार सशर्त अनुदान (चालु) रु. १६ करोड ६९ लाख, संघीय विशेष अनुदान रु. ६९ लाख, संघीय समपूरक अनुदान रु. १ करोड ३८ लाख, प्रदेश सरकार समानीकरण अनुदान रु. ९५ लाख २८ हजार, प्रदेश सरकार राजश्व वाँडफाँड रु. ४६ लाख ४६ हजार, प्रदेश सरकार सशर्त अनुदान रु. ४८ लाख ७५ हजार, प्रदेश सरकार समपूरक अनुदान रु. १ करोड ६० लाख, गाउँपालिकाको आन्तरिक राजश्व रु. ६२ लाख र आन्तरिक स्रोत नगद रु. ४ करोड ६ लाख ५० हजार रहेको छ ।

के के मा कति बजेट विनियोजन भयो:

प्रकाशित मिति : मंगलवार, १० असार २०८२ २०:५५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ