सगरमाथा क्षेत्रमा हिउँपहिरो, बाटोमा क्षति

काठमाडौं। सगरमाथा क्षेत्रमा हिउँपहिरो गएको छ । बेस क्याम्प र क्याम्प– १ को मध्यभागमा बुधबार बिहान हिउँपहिरो गएको पर्यटन विभागले जनाएको छ।
हिउँपहिरोबाट सगरमाथा चढ्ने बाटोमा क्षति पुगेको छ।