सल्लेरी-काँकु-बासा हुँदै खुम्बु जोड्ने सडक कालोपत्रेको शिलान्यास, एकपक्षीय भएको भन्दै माप्य दुधकोशीको आपत्ति
सोलुखुम्बु, ३ असोज २०८० । सोलु दूधकुण्ड नगरपालिकाको सल्लेरी जिरोपोइन्टबाट सिलगुडी डाँडा-काँकु-बासा-ओर्लाङघाट-जुभिङ हुँदै खुम्बु जोड्ने सडक खण्ड कालोपत्रेको शिलान्यास गरिएको