Logo

नेकपा (एस) सोलुले टुङ्ग्यायो जवसको नेतृत्व, युवामा प्रकाश घायल राई र अनेरास्ववियु किरण निरौला


सोलुखुम्बु – नेकपा (एकिकृत समाजवादी) सोलुखुम्बुले पार्टी निकट जनवर्गिय संगठनको नेतृत्व टुंगो लगाएको छ ।

पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज आङङिमा लामाको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष दोर्जी जाङबु शेर्पाको अध्यक्षतामा सल्लेरीमा बसेको दोस्रो बैठकले प्रकास घायल राईको नेतृत्वमा ३५ सदस्यीय यूवा संघको जिल्ला कमिटी गठन गरेको छ ।

त्यस्तै, किरण निरौलाको अध्यक्षतामा ४१ सदस्यीय अनेरास्ववियु, निरकुमारी राईको अध्यक्षतामा २१ सदस्यीय अनेम संघ, सिलास तामाङको अध्यक्षतामा ५ सदस्यीय जनसांस्कृतिक महासंघ, जसबहादुर राईको अध्यक्षतामा ५ सदस्यीय समाजवादी प्रेस संगठन गठन गरिएको छ ।

प्रकाशित मिति : बिहीबार, १५ पुष २०७८ २२:०९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ